काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ रोजेको छ । काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमाडौं लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।
विराटनगर किंग्स : लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, सन्दीप लामिछाने, सुवास भण्डारी, इस्मत आलम, अनिल खरेल
काठमाडौं गुर्खाज : स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, शंकर राना, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, डान डौथवेट
एनपीएल
काठमाडौं गुर्खाज
विराटनगर किंग्स
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
IPL 2024
NPL- NEPAL PREMIER LEAGUE (2024)
West Indies A Tour to Nepal 2024
Nepal Tri-Nation T20I Series (2024)
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series