Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यसचिवको आह्वानमा सचिवहरूको बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ५ २०८१
  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल सरकारका सचिवहरूको बैठक जारी छ ।

मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा बसेको बैठक सोमबार बिहान साढे ९ बजेबाट जारी छ । प्रत्येक महिनाको पहिलो सोमबार बस्ने यो नियमित बैठक हो ।

बैठकमा विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको एक सचिवले जानकारी दिए ।

त्यस्तै, बैठकमा मन्त्रालयहरूको प्रगति विवरण, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा पनि छलफल हुनेछ । सचिवहरूलाई सेवा प्रवाह सुधारमा मुख्य सचिव अर्यालले निर्देशन दिने पनि बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४