काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
गोलभेँडा ठुलो (भारतीय)को अधिकतम मूल्य प्रतिकिलो १ सय ५०, गोलभेँडा सानो लोकलको १ सय २०, आलु रातोको ८५, मुला रातोको ५०, लोकलको बन्दाको रुपैयाँ कायम भएको छ ।
टाटे सिमीको ८०, काउली (स्थानीय)को १ सय २०,लौकाको ५०,अनारको ४ सय, जुनारको ३ सय रुपैयाँ कायम गरिएको छ ।
