Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमान नामिबियासँग १०९ रनमै अलआउट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २१ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै १० विकेट गुमाएर १०९ रन बनाएको हो ।

ओमानका खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५, शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका रुबिन ट्रमपलम्यानले ४ तथा डेभिड विसले ३, जेराल्ड इरास्मसले २ र बर्नार्ड स्कोल्जले एक विकेट लिए ।

यी दुवै टोलीले यसअघि पनि विश्वकप खेलिसकेका छन् । नामिबियाले सन् २०२१ र २०२२ मा र ओमानले सन् २०१६ र २०२१ मा खेलेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४