काठमाडौं । नबिन बाबु विश्वकर्माको शब्द, शान्त शिशिरको संगीत र हेमन्त शिशिको संगीत संयोजनमा रहेको गीत “बेसारे माया”मा मिठो स्वरका धनी बिक्रम परियार र भाईरल अञ्जु विश्वकर्माले आवाज दिएका छन् ।
गीतमा कुशल मोडल, निर्देशक र कोरियोग्राफर काजिश श्रेष्ठ, शान्त शिशिर, सञ्चिता शाही र सुस्मा कुँवरलाई देख्न सकिन्छ । रक कौशलले छायांकन र दिपक विस्टकोे भिडियो सम्पादन रहेको गीत शान्त शिशिर अफिसियल यूटुबबाट सार्बजनिक भएको छ ।
भिडियो सहित