Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानिस्तानमा बाक्लो हिमपातसँगै पहिरो, २५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ८ २०८०
  • 2.5K
    SHARES

एजेन्सी । अफगानिस्तानमा बाक्लो हिमपातसँगै गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।

पहिरोले २० वटा घरहरु पुरिएका छन् । बाक्लो हिमपातका कारण उद्धारकर्मी घटनास्थल पुग्न असमर्थ भएकाले ठुलो मानवीय क्षति भएको अफगानी अधिकारीहरुले बताएका छन् ।

पहिरोले घर भत्केकाहरु उद्धारमा ढिलाइ हुँदा खुला आकाश मुनि जीवन गजार्न बाध्य छन् । यसअघि अफगानिस्तानमा सन् २०१७ मा गएको हिम पहिरोमा परी ५० जनाको मृत्यु भएको थियो । यसैगरी, सन् २०२१ मा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४