Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २२ २०८०
  • 33.8K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा लिखु तामाकोसी गाउँपालिका–३ चित्रेका ४५ बर्षिय काले तामाङ आज बिहान मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

स्थानीयले दिएको जानकारी अनुसार मृतक तामाङ आफ्नो घरबाट माहादेव तामाङको घरमा घेवामा जान्छु भनेर हिडेका तामाङ आज बिहान घरदेखि ५० मिटर माथि सडकमा मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक तामाङको आज मन्थली अस्पतालमा पोष्टमार्टम मार्फत शव स्थानीयले बुझेको जिल्ला प्रहरी कार्यालय रोमछापले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४