Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बर्न्लेलाई हराउँदै लिभरपुल उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ११ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा बर्न्लेलाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन डार्विन नुनेज र डिएगो योटाले एक एक गोल गरे । जितसँगै लिभरपुल १९ खेलबाट ४२ अंक बटुल्दै तालिकाका शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

मंगलबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ ले हरायो । एस्टन भिल्लाका म्याक्गीन र डेन्डोन्करले दुई गोल गरेपछि मध्यान्तरसम्म म्यान्चेस्टर युनाइटेड २–० ले पछि प¥यो । दोस्रो हाफमा गार्नाचोले दुई तथा रास्मस होइलण्डले एक गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले विजयी गराए ।

गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेष्टले न्युकासल युनाइटेडलाई ३–१ ले हराउँदा बर्नमाउथले फुल्हमलाई ३–० ले तथा लुटन टाउनले शेफिल्ड युनाइटेडलाई ३–२ ले पाखा लगायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४