काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।