काठमाडौं । मिलन दर्लामी मगर र सुरक्षा सेन्चुरीको स्वरमा सजिएको “तिम्रै खुसी” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सो गीतमा नबराज आले मगर र परनिमा दाहालको दमदार अभिनय रहेको छ भने गितको म्युजिक सौगात जंग थापाले दिएका छन् ।
शब्द सिर्जना प्रेम कटुवालको रहेको छ । भिडियोमा कोरियोग्राफी युबराज खत्रीले गरेका हुन् ।
गीतमा नबराज आले मगर र सुरक्षा सेन्चुरीको अभिनयमा मुख्य भुमिका निर्वाह गरेका छन् ।