Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नापोली च्याम्पियन्स लिगको नकआउट चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २७ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सीु’अन्तर्गत मंगलबार राति भएको खेलमा एससी ब्रागालाई २-० ले पराजित गर्दै नापोली समूह सी को उपविजेता बनेर नकआउट चरण पुगेको हो ।

नापोलीका लागि भिक्टोर ओसिमहेनले एक गोल गरे भने सर्दर सात्चीले एक आत्मघाती गोल गरे ।

जितपछि नापोलीले ६ खेलबाट १० अंक जोड्यो ।

यसअघि नै नकआउट चरण पुगिसकेको छ स्पानिस क्लब रियल मड्रिडले युनियन बर्लिनलाई ३-२ ले हराएर शतप्रतिशत नतिजा निकाल्यो । रियल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

रियलका लागि जोसेलुले दुई तथा डानी सेबालोसले एक गोल गरे । युनियन बर्लिनका लागि केभिन भोल्याण्ड र एलेक्स क्रलले एक-एक गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४