Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँमा सवारी लिएर निस्कँदा यी नम्बरमा फोन गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ७ २०८०
  • 4.9K
    SHARES

काठमाडौँ । ट्राफिक प्रहरीले आज काठमाडौँ उपत्यकामा सवारीसाधन लिएर निस्कँदा फोन गर्न अनुरोध गरेको छ । उपत्यकामा नेकपा एमालेको भ्रातृ संगठन र दुर्गा प्रसाईँको समूहले छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्न लागेकाले सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्न अनुरोध गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाभरि नै यातायात अस्तव्यस्त हुने सम्भावना देखिएकाले अत्यावश्यक काम भए मात्र सवारीसाधन लिएर सडकमा निस्कने र त्यसअघि प्रहरीका नम्बरमा फोन गर्न भनिएको छ ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४