Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकमाथि प्रतिबन्ध अधिनायकवादको बाटो : अध्यक्ष लिङ्देन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २७ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले टिकटक प्रतिबन्धलाई अधिनायकवादको बाटो भन्दै विरोध जनाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको भन्दै नियमन र नियन्त्रण गर्नुपर्नेमा प्रतिबन्ध लगाउनु निरंकुशता हो भन्नुभएको छ ।

प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूल्ठूला घ्वाँस दिनेहरूबाटै टिकटकमाथि प्रतिबन्ध लाग्नु निरंकुशताको बाटो हो भएको उहाँको भनाइ छ । अन्य सामाजिक सञ्जालमाथि पनि प्रतिबन्ध लगाउन सक्ने भन्दै उहाँले सबैलाई सचेत पनि गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४