Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकदिवसीय क्रिकेटमा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २४ २०८०
  • 5K
    SHARES

काठमाडौं । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिमेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् ।

खेल भारतको अहमदाबादमा दिउँसो सवा दुई बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा श्रीलंकामाथि सानदार जितसँगै न्युजिल्यान्डले सेमिफाइनल खेल्ने सम्भावना बढाएको छ ।

न्युजिल्यान्डले श्रीलंकामाथि पाँच विकेटको सानदार जित हात पार्दै सेमिफाइनल लगभग पक्का गराएको हो ।

न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ । जितका लागि १ सय ७२ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले २३ दशमबल २ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६ दशमलब ४ ओभरमै सबै विकेट गुमाएर १ सय ७१ रनमा समेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४