Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डद्वारा नेदरल्यान्ड्स पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ । हारसँगै नेदरल्यान्ड्सको विश्व कपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ ।

जितका लागि ३ सय ४० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो ।

इङ्ल्यान्ड ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौंँ स्थानमा छ । नेदरल्यान्ड्स पुछारमा छ ।

सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यो विश्वकपका पाकिस्तानबाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन् ।

अब इङ्ल्यान्ड, बङ्लादेश, श्रीलङ्का र नेदरल्यान्ड्समध्ये दुई टोलीले खेल्न पाउनेछन् । सबै टोलीले समान एक खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४