Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकदिवसीय विश्वकप क्रिकेटमा अफ्गानिस्तानमाथि भारतको शानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २५ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । अफ्गानिस्तानलाई हराउँदै आयोजक भारतले एकदिवसीय क्रिकेट विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको शानदार जित हात पार्‍यो । अफगानिस्तानले दिएको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

भारतको जितमा कप्तान रोहित शर्माको १ सय ३१ रन महत्वपूर्ण रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अप्mगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन जोडेको थियो । अफगानिस्तानका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ८० रन बनाए । बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट झारे ।

एक दिवसिय विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल बिहान पौने ९ बजे लखनउमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकालाई हराएको दक्षिण अफ्रिका प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ भने भारततसँग पराजित भएको अष्ट्रेलिया पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४