Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनौट : लाओसको सामना गर्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २५ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एसियन जोनको पहिलो चरणमा लाओसको सामना गर्दैछ । पहिलो चरणको पहिलो लिगमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः३० बजे लाओससँग खेल्ने भएका हो । लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिम

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट ।
मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी ।
फरवार्ड: अञ्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

लाओससँगको दोस्रो लिग असोज ३० गते हुनेछ । लाओस फिफा वरियतामा नेपालभन्दा पछाडि रहेको छ । लाओस अहिले फिफाको वरियतामा १८६औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा रहेको छ ।

यो खेलको विजेताले एसिया क्षेत्रको छनौटको दोस्रो चरणमा समूह एच’मा स्थान बनाउनेछ । जसमा युएई र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४