काठमाडौँ । यहि असोज २८ गते नेपाल चलचित्र बिकास बोर्डको हल चाबहिलमा ”तामाङ चलचित्र संघ बागमती प्रदेशको प्रथम साधारणसभा तथा श्रष्टा सम्मानका साथै बृहत् सास्कृतिक कार्यक्रम २०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।
तामाङ चलचित्र संघ बागमती प्रदेशको प्रथम साधारणसभा तथा श्रष्टा” सम्मान कार्यक्रम २०८० यहि असोज २८ गते आइतबार नेपाल चलचित्र बिकाश बोर्डको हल चाबहिलमा हुने भएको छ ।
यो कुरा तामाङ चलचित्र संघ बागमती प्रदेशको महासचिव दावा फिन्जो तामाङले जन प्रहार डटकमलाई जानकारी दिएका छन् भने सबैलाई जानकारी सहित निमन्त्रणा पनि गरेका छन् ।
