Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियन गेम्सको आर्चरीतर्फ नेपालका सबै खेलाडी दोस्रो चरणमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १५ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको आर्चरीतर्फ नेपालका चारै जना खेलाडी दोस्रो चरणमा पुगेका छन् ।

महिलातर्फ इमायुङ राई र मन्जु बजगाई तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भएका हुन् ।

चारै जनाले आर्चरीको व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीमा पुरुषतर्फ योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ स्कोर गरे । व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीमा सात सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणका खेलहरु सोमबार हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४