Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका समितिको अध्यक्षमा शिव सागर खड्का निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १४ २०८०
  • 7.3K
    SHARES

काठमाण्डौ । कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा शिव सागर खड्का निर्वाचित भएका छन् ।हिजो सम्पन्न संघको तेस्रो अधिवेशनमा  खड्काको अध्यक्षतामा ३५ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्ष उद्धव घिमिरे,प्रथम उपाध्यक्ष मीरा गिरी,उपाध्यक्ष राम प्रसाद पाठक, प्रदीप चौलागाई, विष्णु माया पौडेल , देव प्रसाद साहनी,महिला उपाध्यक्ष मीरा तामाङ,महासचिव नयन सोडारी चिन्तित उप महासचिव विष्णु कुमार गिरी ( निश्चल ) सचिवमा यमन खनाल, रामकृष्ण वि.क., मान बहादुर तामाङ, भीम केशी खत्री,सह सचिव पार्वती के.सी.प्रवक्तामा दिल कुमार वि.क.,कोषाध्यक्षमा अमृता रायमाझी र सह कोषाध्यक्षमा सर्मिला सुनुवार रहेका छन् यसै गरी सदस्यहरुमा रुपा ( कमला) राणा, सपना सुना, दिल श्रेष्ठ, रिता गुरुङ, सम्झना कुमारी पौडेल, सागर माया शेर्पा, राम चन्द्र चौलागाई, शान्ति पुलामी मगर, प्रमोद श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको उद्घाटन समारोह राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिका अध्यक्ष याम बहादुर जिसी र वरिष्ठ समाजसेबी तथा पत्रकार नेता अजय बाबु सिवाकोटीको प्रमुख आथित्यता , राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जङ शाह, निवर्तमान केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवालको बिशिष्ट आथित्यता रहेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष उमा श्रेष्ठ, उप महासचिव विनोद ढकाल , जीवन परियार, प्रवक्ता कुमार कार्की ,सह सचिव आशा लामा (ज्ञानमाला) कोषाध्यक्ष गोविन्द गौतम केन्द्रिय सदस्यहरु दिनेश रञ्जन, राम कुमार पौडेल, मान बहादुर तामाङ, रवीन्द्र रिमाल, भीमसेन खतिवडा, कृष्ण रानाभाट, स्मृति गौतम, रिना बम रहेकी छन् ।

यसैगरी केन्द्रिय सल्लाहकारहरु हरी पुडासैनी र माधव भण्डारी त्यसैगरी बागमती प्रदेश प्रथम उपाध्यक्ष सावित्री श्रेष्ठ, सुदुर पश्चिम उपाध्यक्ष अम्बिका कुमारी राई (अन्जु) बागमती प्रदेश महासचिव दिनेश तामाङ, गण्डकी प्रदेश सचिव बाल कृष्ण शर्मा ( वाग्ले) बागमती प्रदेश सचिव राजु सापकोटा, कोषाध्यक्ष भुवन दुलाल, सदस्य खमेश श्रेष्ठ, रिजन पुलामी बागमती प्रदेश निवर्तमान प्रथम उपाध्यक्ष दिनेश भण्डारी, निवर्तमान सचिव गोमा कोइराला, राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष र्इश्वर सापकोटा राष्ट्रिय संगीतकर्मी काठमाडौ विशेष सम्पर्क समितिका अध्यक्ष शिशिर शर्मा राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कोषाध्यक्ष लक्ष्मी उपाध्याय, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्लाका सल्लाहकार जनक लामा चर्चित पत्रकार डब्बु क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनमा महासचिव नयन सोडारी चिन्तितले प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना र कोषाध्यक्ष शिव सागर खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४