Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ लगानीकर्ताका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ७ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि रहेको बताउनु भएको छ ।

आज बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड फोरममा उहाँले चीनको लागि नेपाल लगानीको वातावरण उपयुक्त भएको मुलुक भएको बताउनु भएको हो ।

उहाँले नेपालको जलस्रोत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिने समेत बताउनुभयो ।

प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको भन्दै उहाँ चीनले पूर्वधार, औद्यौगिक, गरिवी निवारण, शिक्षा र स्वास्थ्य सेवामा ठुलो फड्को मारेकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४