Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितानिवास जग्गा प्रकरणमा आजदेखि प्रतिवादी पक्षको बहस सुरू


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १८ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा सोमबारदेखि प्रतिवादीहरुको थुनछेक बहस सुरु हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशमा आइतबारदेखि सुरु भएको थुनछेक वहसका क्रममा ४ जना सरकारी वकिलले बहस गरेका थिए ।

सोमबार सरकारी वकिलहरुको वहस सकिएपछि प्रतिवादी तर्फको बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट अभियुक्तहरुले नियुक्त गरेका वकिलहरुले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ ।

अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ । सरकारी वकिलको कार्यालयले यही भदौ १० गते सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३ सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४