Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडाका जंगलहरुमा लागेको डढेलो नियन्त्रण बाहिर,आपतकाल घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १७ २०८०
  • 1.6K
    SHARES

एजेन्सी । क्यानडाका विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा गरिएको छ ।

पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया र उत्तरपश्चिम क्षेत्रका जंगलहरूमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।

अझै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्रिटिस कोलम्बियाले गएको हिउँददेखि नै खडेरीको सामना गरिरहेको छ । यस्तै, क्यानडाको उत्तरी क्षेत्रमा पनि पानी नपर्दा डढेलोको जोखिम बढेको हो ।

बिगत दुई सातादेखिको खडेरी र उच्च तापक्रमका कारण डढेलो लाग्ने क्रम बढेको हो । एकै दिन देशका २० भन्दा बढी जंगलमा डढेलो लागेको र त्यसबाट लाखौं हेक्टरको जंगल समेत नष्ट भएको जनाइएको छ ।

डढेलो नियन्त्रणका लािग सयौं अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको सामाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४