काठमाडौँ । यहि भाद्र १६ गते राष्ट्रिय पर्यटन बोर्डको हलमा”तामाङ चलचित्र प्रदर्शन दिवस मनाउने कार्यक्रम रहेको छ ।
तामाङ चलचित्र प्रदर्शन दिवस तथा “T.F.R.” सम्मान कार्यक्रम २०८० यहि भाद्र १६ गते शनिवार राष्ट्रिय पर्यटन बोर्डको हल भृकुटीमण्डपमा हुने भएको छ ।
यो कुरा तामाङ चलचित्र संघ बागमती प्रदेशको महासचिव दावा फिन्जो तामाङले जन प्रहार डटकमलाई जानकारी दिएका छन् भने सबैलाई जानकारी सहित निमन्त्रणा पनि गरेका छन् ।