Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन.एस म्युजिक प्रा.लि .द्वारा आयोजित”डाईमण्ड म्युजिक अवार्ड २०८० भाद्र सोह्र गते हुदैं तयारी अन्तिम चरणमा”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १२ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । विगत लामो समयदेखि गीत संगीत क्षेत्रमा आफ्नो चर्चा कमाउदै आएका लोकप्रिय गायक तथा सर्जक नमराज ढुंगाना र कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी गायिका तथा मोडेल सिम्रन दुलाल”कुसुम”अहिले एन.एस म्युजिक कम्पनीको अध्यक्षतामा रहेर गीत संगीतलाई निरन्तरता दिँदै आएको देखिन्छ ।

यसै शिलशिलामा केहि समय अगाडि मात्र संञ्चालनमा आएको एन.एस म्युजिक कम्पनीले “डाईमण्ड म्युजिक अवार्ड” २०८० लाई सम्मान हुने सार्वजनिक गरेका थिए। अध्यक्षमा सिम्रन दुलाल”कुसुम ” छन् भने कार्यक्रम संयोजकमा नमराज ढुङ्गाना रहेका छन् । दुवै जनाको निर्णयमा र सञ्चालन समितिको अनुमतिमा केहि समय अगाडि कलाकारहरुको उत्कृष्ट मध्येको पाँच नम्बर परेका छ”मनोनित गरि सार्वजनिक गरेको अध्यक्ष दुलालले जानकारी दिनु भएको छ  ।

एन.एस म्युजिक प्रा.लि .द्वारा आयोजित “डाईमण्ड म्युजिक अवार्ड” २०८० को म्युजिक अवार्ड निम्न विधाहरुमा भरिएको थियो। राष्ट्रिय भावको गीत,लोक तथा दोहोरी गीत, आधुनिक र पप, भाषाभाषी गीत, काँठे लोक तथा दोहोरी गीत,नव प्रतिभा, प्रत्यक्ष लाईभ दोहोरी, ग्राफीक्स र अन्य विधामा कलाकारहरुले आफ्नो विधा अनुसार फारम भरि बुझाएका थिए यसै विधा अनुसार टप ५ मा पर्ने कलाकारहरुको विधा र गीतको बोल सहित सार्वजनिक गरिएको छ ।

अध्यक्ष सिम्रन दुलाल “कुसुम” तथा कार्यक्रम संयोजक नमराज ढुंगानाका अनुसार कलाकारले आफ्नो विधा अनुसार खल्ति एप्स”बाट भोटिङ गरि सर्वोत्कृष्ट वाट सबै भन्दा बढि भोट आएको व्यक्तिले मात्र अवार्ड पाउन सक्ने बताएका छन् । अध्यक्ष दुलाल र संयोजक ढुङ्गानाको अनुसार म्युजिक अवार्डको फाइनल भने २०८० भाद्र १६ गते चलचित्र बिकास बोर्डको हलमा दिउँसो २ बजे पछी सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४