Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लीश प्रिमियर लिगमा चेल्सीको जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ९ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । नयाँ सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ ।

शुक्रबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले प्रिमियर लिगको नवप्रवेशी टोली लुटनलाई ३–० ले हरायो । चेल्सीको जितमा राहिम स्टर्लीङको दुई तथा निकोलस ज्याक्सनको एक गोल सामेल थियो ।

जारी सिजनको पहिलो खेलमा चेल्सीले लिरभपुलसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा वेष्ट ह्याम युनाइटेडसँग ३–१ को अप्रत्याशित हार वेहोरेको थियो ।

शुक्रबार राति लटन टाउनमाथि हात पारेको जितले चेल्सी प्रशिक्षक मौरिसियो पोचेटिनोमाथिको दबाब घटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४