काठमाडौँ । नेपाल वायु सेवा निगमले आँखा रातो हुने (पाक्ने) रोगबाट सतर्क रहन यात्रुहरूलाई अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी निगमले यात्रुहरूलाई सो आग्रह गरेको हो ।
निगमले यसबाट यात्रुमा पर्ने असुविधाका लागि क्षमा समेत मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्ला दिन देशका अधिकांश स्थानमा आँखा रातो हुने (पाक्ने) रोग फैलिरहेको हो ।
