एक क्विन्टल सुन तस्करीबारे संसदमा गृहमन्त्रीले जवाफ दिने भएपछि उक्त जवाफ सुन्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी संसदको अवरोध खोलेको छ ।