Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे पत्नीसँग सम्बन्ध विच्छेद


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १८ २०८०
  • 2.8K
    SHARES

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पत्नी सोफीसँग सम्बन्ध विच्छेद भएको छ ।

१८ वर्षको वैवाहिक जीवन अन्त्य गर्दै ट्रुडो दम्पति अलग अलग भएका हुन् । प्रधानमन्त्री ट्रुडोले इन्स्ट्राग्राममा भावुक पोस्ट लेख्दै निकै मुश्किलका साथ सम्बन्ध विच्छेदको निर्णय लिएको जानकारी दिनुभएको हो ।

सन् २००५ मा विवाह गरेका ट्रुडो दम्पतिका ९ वर्षदेखि १५ वर्ष उमेरका ३ सन्तान रहेका छन् । ट्रुडोले आफूहरु र आफ्ना सन्तानहरुको भविष्यका लागि निजी विषयहरुको सम्मान हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

क्यानडामा वहालवाला प्रधानमन्त्रीको सम्बन्ध विच्छेद भएको यो दोस्रो घटना हो । ट्रुडोका पिता पियरे ट्रुडो पनि सन् १९७९ मा पदमै रहेको बेला पत्नी मार्गरेटसँग छुट्टिएका थिए ।-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४