Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीका सभामुख गौतमलाई राजीनामा दिन दबाब दिएको भन्दै एमाले र राप्रपाको विरोध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १६ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍यउन खोजेको भन्दै एमाले र राप्रपाले विरोध गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाउनुभयो ।

उहाँले कोशी प्रदेशमा देखिएको राजनीतिक संकटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिनुभयो । यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि कोशी प्रदेश सरकारको स्थिरताका लागि कांग्रेस एमाले मिल्नुको विकल्प नभएको तर्क गर्नुभयो ।

नेता कार्कीलेसत्ता प्राप्तिका लागि गठबन्धन दलले सभामुखको राजीनामा गराए प्रदेश संवैधानिक जटिलतातर्फ जाने दावी गर्नुभयो । उहाँले गठबन्धन दलका शीर्ष नेताहरूसँगको छलफलमा पनि सभामुखलाई राजीनामा गराएर संवैधानिक जटिलता ननिम्त्याउन सुझाव दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४