Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला विश्वकप फुटबलमा आजबाट दोस्रो चरणका खेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ९ २०८०
  • 2K
    SHARES

काठमाडौं । महिला विश्वकप फुटबलमा अहिले कोलम्बिया र दक्षिण कोरियाको खेल जारी छ ।

अष्ट्रेलियाको सिड्नीस्थित अलियान्ज स्टेडियममा भईरहेको यो खेल पहिलो चरणको अन्तिम खेल हो । यो खेलपछि मंगलबारबाट समुहका दोस्रो चरणका खेलहरु सुरु हुनेछन् ।

दोस्रो चरण अन्तर्गत समुह ‘ए’ का दुई खेल मंगलबार हुनेछ । न्युजिल्याण्डको वेलीङ्टन शहरमा हुने खेलमा घरेलु टोली न्युजिल्याण्डले फिलिपिन्सको सामना गर्दा ह्यामिल्टन शहरमा स्विट्जरल्याण्ड र नर्वे भिड्नेछन् ।

पहिलो चरणको खेलमा आयोजक न्युजिल्याण्डले नर्वेलाई हराएको थियो भने स्विट्जरल्याण्डले फिलिपिन्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४