Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला विश्वकप फुटबलमा आज पहिलो चरणका खेल सकिंदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ८ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । महिला विश्वकप फुटबलमा सोमबार पनि तिन खेल हुनेछन् ।

समुह ‘‘एफ’ को खेलमा ब्राजिल र पानामा भिड्दा समुह ‘जि’ मा अर्जेन्टिना र इटाली तथा समुह ‘एच’ मा जर्मनी र मोरक्क्कोबिच खेल हुनेछ ।

प्रतियोगितामा स्वीडेन र नेदरल्याण्डसले विजयी सुरुवात गरेका छन् । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २–१ ले हराउँदै स्वीडेनले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । आइतबार भएको अर्को खेलमा नेदरल्याण्ड्सले पोर्चुगललाई १–० ले हराउँदा जमैकाले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा सोमबारका खेलहरुपछि पहिलो चरणका खेलहरु सकिनेछन् । विश्वकपको फाइनल खेल अगष्ट २० तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४