Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बरामद सुन परीक्षणका लागि टक्सार विभाग लगियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 4K
    SHARES

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा बुधबार बरामद भएको झण्डै एकसय किलो सुन परीक्षणका लागि टक्सार विभागमा लगिएको छ ।

बिहिबार दिउँसो उक्त सुन परीक्षणका लागि बबरमहलस्थित बिभागमा लगिएको हो । सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो । राजस्व अनुसन्धान विभागले परीक्षणका लागि टक्सार विभागमा लगेको हो ।

टक्सार विभाग राष्ट्रबैंक अन्तर्गत रहेकाले सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली पनि विभागमा पुगेको छ । बरामद सुनको एकीन परिमाण भने टुंगो लागेको छैन । सुन प्रकरणमा एक जना भारतीय सहित ६ जना पक्राउ परेका छन् । बुधबार सो सुन भन्सारबाट जाँचपास गरेर बाहिर लैजाने क्रममा बरामद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४