Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खडेरीका कारण अफ्रिकाका लाखौं मानिस विस्थापित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २ २०८०
  • 2.1K
    SHARES

एजेन्सी । खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएका हुन् ।

खडेरी प्रभावित लाखौं शरणार्थीको चापले त्यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको पनि प्रतिवेदनमा उल्लेख छ । सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा हुनु र सोमाली प्रायद्वीपमा व्यापक खडेरी परेका कारण कृषि, पशु, वनस्पति, जलस्रोत र चरन क्षेत्र प्रभावित भएका छन् ।

डब्लुएफपीले खडेरीका कारण २ करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४