Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको पुष्पकमल दाहालको अनुरोधमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछि बस्ने गरी बैठक सार्नु भएको छ ।
।
आइतबार दिउँसो १ बजे बस्न लागेको बैठक प्रधानमन्त्रीको आग्रहमा ३ बजेका लागि सारिएको हो । शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई फोनबाट बैठक दुई घण्टा परा सार्न आग्रह गर्नु भएको हो ।

संसदको गतिरोध अन्त्य गर्न र एमालेले संसदमा उठाएका मागको सन्दर्भमा छलफल गर्न आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा बसेका छन् ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४