Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापका स्थानीय तह नीति कार्यक्रम र बजेटको तयारीमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ८ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । रामेछाप जिल्लाका  स्थानीयतहहरु आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । संविधान अनुसार स्थानीय सरकारले आगामी असार महिनाको १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था भएकाले यहाँका स्थानीयतहहरूले सोही अनुसार तयारी थालेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जनप्रतिनिधिहरूले सरोकारवालासँग सुझाव लिएर नीति, तथा कार्यक्रम बनाएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले बताउनुभयो । शिक्षा,स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता दिएर आगमी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनेको उहाँको भनाई छ ।

रामेछाप नगरपालिकाले पनि कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । जिल्लाका अन्य ६ वटा पालिकाहरुले पनि नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरेका थिए । सबै पालिकाहरुले सडक,कृषि, खानेपानी,शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४