Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८०
  • 4.3K
    SHARES

बझाङ । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्बीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।

मंगलबार धनगढीबाट बझाङ जाने क्रममा सिंह चढेको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका थिए ।

घाइते हुनेमा गाडी चालक धर्मराज जोशी, मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, भाउजु जयदेवी सिंह र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन् । ती मध्ये मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयदेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मन्त्री सिंह सहित अरु घाइतेलाई थप हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४