Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा अभिनित चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो। प्रेमसम्बन्धको कथावस्तुमा आधारित चलचित्रको टिजरले प्रेम सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

चलचित्र नम्रता र गौरवसँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी,नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यर चलचित्रको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४