Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा सबै भारतीय फिल्म रोक्न संघीय सरकारलाई बालेनले पठाए पत्र


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०८०
  • 2.7K
    SHARES

काठमाडौँ । भारतीय फिल्म ‘आदिपुरुष’को विवादित संवाद नहटाएसम्म सबै भारतीय फिल्मको नेपालमा प्रदर्शन रोक्न काठमाडौँ महानगरका मेयर बालेन साहले संघीय सरकारलाई पत्र पठाएका छन् ।

मेयर साहले हालै रिलिज भएको उक्त भारतीय फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सम्वाद रहेकोले उक्त अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका हुन् ।

उनले उक्त भारतीय फिल्मको यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।

उनले भारतले उक्त फिल्ममार्फत नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको भन्दै महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्ताे छ पत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४