Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार २४ औं चरणका चार खेल हुँदैछन् ।

आइतबार दशरथ रंगशालामा दुई खेल हुनेछ भने सातदोबाटो र च्यासल मैदानमा एक एक खेल हुनेछन् ।

दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल जित्दै मच्छिन्द्र तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक दुरी घटाउन चाहन्छ । लिगमा २४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । एक खेल कम खेलेको मच्छिन्द्रको ३९ अंक छ ।

सातदोबाटो मैदानमा एफ.सी खुमलटार र संकटा क्लब भिड्नेछन् । दशरथ रंगशालमा दिउँसो ३ बजे न्युरोड टिमले हिमालयन शेर्पाको सामना गर्दा साँझ ६ बजे मनाङ मस्र्याग्दी क्लबले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४