Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“कास्की जिल्ला बक्सिङ संघको शनिबार सम्पन्न पाचौ अधिवेशनले पुन : श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २० २०८०
  • 3.3K
    SHARES

पोखरा । कास्की जिल्ला बक्सिङ संघको शनिबार सम्पन्न भएको पाचौ अधिवेशनले पुन : सुमन कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनले १३ सदस्यीय कार्यसमिती समेत सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा राज बहादुर काईराला,उपाध्यक्ष सन्तोष कार्की,सचिव शिशिर थापा मगर, स–सचिव भक्त तामाङ र कोषाध्यक्षमा सन्जोग पराजुली चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा अर्जुन गुरुङ ,सुर्य थापा , दिनेश बानिया ,सुरज तामाङ,प्रदिप गुरुङ,विश्व गुरुङ, र प्रियङ्का गुरुङ रहेको छन ।

सो कार्यक्रममा बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी र बक्सिङका पूर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई सम्मान गरेको थियो । उहाँहरु दुबैजनाले बक्सिङ खेल विकासमा पु¥याउनु भएको योगदानको कदर गर्दे नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्टस अर्वाडमा लाइफ टाइम अचिभमेन्टबाट सम्मानित भई भईसक्नु भएको छ ।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ कार्यक्रमको उद्धघाटन गर्दे केन्द्रिय सरकारको बजेट खेलकुदमा उपेक्षा गरको र सम्पुर्ण खेलकर्मी र संस्था निरास भएको बताउदै बक्सिङ खेल विकासमा व्यातिmगत र संस्थागत पहल रहने बताए ।

संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रममा ओल्पियन ओम मास्के,गण्डकी प्रदेश बक्सिङ संघ संयोजक राजेन्द्र पहारी,पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराई,नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बहादुर भण्डारी,बक्सिङ प्रशिक्षक विद्या मर्सानी,राज बहादुर कोइराला लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ओल्पियन राम प्रसाद गुरुङ,प्रविन तुलाधर,मान बहादुर श्रेष्ठ,विष्णु सिंह,डम्बर बहादुर दतm,कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामी,प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री,सफलता बक्सिङ संघका अध्यक्ष मोतिराम गुरुङ,नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य राम बहादुर गिरी ,राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल लगायतको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४