Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइपिएल क्रिकेटको हिजो रोकिएको फाइनल खेल आज हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १५ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार रोकिएको फाइनल खेल सोमबार हुने भएको छ ।

गुजरातको अहमदाबादमा आइतबार बेलुका लगातार वर्षा भएपछि खेल सुरु हुन सकेको थिएन । सोमबार पनि खेल हुन नसके गुजरात टाइटान्स च्याम्पियन बन्नेछ ।

फाइनल खेल हुन नसकेको अवस्थामा लिग चरणमा अगाडि रहेको टोलीले उपाधि जित्ने प्रावधान रहेको छ । समुह चरणमा गुजरात अग्र स्थानमा थियो भने चेन्नाई दोस्रोमा थियो । यीनै दुई टोलीले क्वालिफायर जित्दै उपाधि भिडन्त तय गरेका हुन् ।

गत वर्ष आफ्नो पहिलो सिजनमै आइपिएलको उपाधि जितेको गुजरात सोमबार उपाधि रक्षा गर्ने अभियानमा रहेको छ । उता चार पटकको च्याम्पियन चेन्नाई भने उपाधि जित्दै सर्वाधिक ५ उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गर्ने अभियानमा रहेको छ ।

गुजरातको कप्तानी हार्दिक पाण्ड्याले गरेका छन् भने चेनाईको कप्तानी महन्द्र सिंह धोनीले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४