Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लब र एफ.सी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

जारी लिगमा आजका खेलहरुपछि बिसौं चरणका खेलहरु सकिनेछन् । अहिलेसम्म २० खेलबाट ३७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड शिर्ष स्थानमा रहँदा समान खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो तथा ३३ अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा रहेको छ ।

१८ अंकको एफ.सी खुमलटार र २१ अंकको फ्रेण्ड्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४