Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंगापुरमा वोल्ड अवतारमा देखिइन् आँचल शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 3K
    SHARES

काठमाडौं । अभिनेत्री आँचल शर्मा घुमघामकाे लागि सिंगापुर पुगेकी छिन् ।

सिंगापुरको समुन्द्री तटबाट उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

रातो रङको स्वीमसुटमा देखिएकी आँचल फेसन सेन्सका लागि अब्बल अभिनेत्री मानिने गरेकी छिन् ।

उनले इन्स्टाग्राम स्टाटस लेखेकी छन्, ‘लहरजस्तै रहिरहुन् बेबी ।’ उनले आफैंले आफूलाई प्रेरणा दिन खोजेको अर्थको रुपमा उक्त स्टाटसलाई लिन सकिन्छ ।

हालै प्रदर्शनमा आएको चलचित्रबाट सफल हुन नसकेकी आँचल अहिले सिंगापुरमा छ्ट्टी मनाइरहेकी छिन् । आँचलकै शीर्ष भूमिका रहेकाे चलचित्र ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलाले घरेलु बक्स अफिसमा २५ लाख रुपैयाँ मात्र कमाउन सफल भयाे । चलचित्रले व्यावसायिक रुपमा राम्राे कमाई गर्न भने सकेन ।

उनको पछिल्लो सफल चलचित्र ‘झिंगेदाउ’ थियो भने अहिले उनी ‘वर एण्ड वधु’ चलचित्रको तयारीमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४