Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘उलझ’ को पोष्टर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.3K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री जाह्नवी कपूर अभिनीत स्पाइ थ्रिलर फिल्म ‘उलझ’ को दुई वटा पोष्टर सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार फिल्मको निर्माण टिमले दुई तस्बिर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेकाे हो ।

सुधांशु सरियाले निर्देशन गर्न लागेको फिल्ममा जाह्नवीसँगै गुलशन देवैया र रोशन मैथ्यूको पनि मुख्य भूमिका रहनेछ ।

फिल्ममा जाह्नवी, गुलशन र रोशनसँगै राजेश ताइलांग, मैयांग चांग, सचिन खेदकर, राजेन्द्र गुप्ता, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म एक आइएफएस अफिसरमा आधारित हुने फिल्मका कथा निर्देशक सरिया र परवेज शेखले तयार पारेका छन् ।

जाह्नवी जुनियर एनटिआरसँग फिल्म ‘एनटिआर ३०’ मा देखिनेछिन् भने उनी पछिल्लो समय ‘मिली’ फिल्ममा देखिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४