Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘लाल सलाम’ बाट रजनीकान्तको फस्ट लुक सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 1.6K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेता रजनीकान्तको फिल्म ‘लाल सलाम’ बाट फस्ट लुक सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसनार फिलमको फस्ट लुक सार्वजनिक भएपछि रजनीकान्त फेरि एकपटक चर्चामा आएका छन् । यो फिल्मको फस्ट लुकमा पोस्टरमा रजनीकान्त देखिएका छन् ।

निर्माण पक्षले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा रजनीकान्तले शेरवानी र पाइजामा तथा टाउकोमा रातो टोपी लगाएको देखिएका छन् । रजनीकान्तको यो उत्कृष्ट लुकलाई उनका प्रशंसकहरुले रुचाइरहेका छन् ।

रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले यस फिल्म निर्देशन गर्ने भएकी छन् । ऐश्वर्या लामो समयपछि यो फिल्मबाट निर्देशनमा कमब्याक गर्दैछिन् ।

यो फिल्ममा रजनीकान्तसँगै विष्णु विशाल र टाइगर थांगादुराई महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४