Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्रिमियर कप अन्तर्गत आज समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १४ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदैछन् । प्रिमियर कप अन्तर्गत आज समूह चरणका अन्तिम खेलहरू हुन लागेका हुन् ।

जसमा समूह ए बाट नेपाल र कतारबीच खेल हुँदैछ । समूह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् भने यस खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । यो खेल टियु क्रिकेट मैदानमा हुँदैछ ।

घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

अर्को खेल समूह बी बाट हङकङ र कुवेतवीच खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ । र यस खेलपछि नै समूह बी बाट समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । समूह बी बाट युएई यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

अंक तालिका

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४