Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ बर्ष “२०८०” को शुभकामना कविता संग्रह :-


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 6.7K
    SHARES

२०८०/१/१

“कविता”
नयाँ वर्ष आयो
नेपालीहरूको रमाउने बेला नयाँ वर्ष आयो
डाडाँकाडा हरियाली सँगै खुसियाली छायो
लालीगुराँस सुनखरि बास्ना छरि फुल्ने
खुसि उमङगर हर्षले दुख सबै भुल्ने ।

वर्ष दिनमा एक पटक नयाँ वर्ष आउने
घर आगन बनपाखामा रमाइलो छाउने
घनघोर जङ्गलमा अनेकौ फुल फुल्ने
वर्ष दिनका दुख पिडा त्यहीँ हेरेर भुल्ने।

अति राम्रो मौसमसँगै सुन्दारताले छायो
नेपालीको खुसी बाड्ने नयाँ वर्ष आयो
कोइलिले बिरहको भाका गाउने बेला आयो
मृग र कस्तुरीले गिरिवन घुम्ने बेला आयो।

स्वर्गझै रमाइलो छाउदै नयाँ वर्ष आयो
नयाँ उमङगले सबैको मुहारमा खुसी छायो
वनका अनेकौ फुलको सुगन्ध सदा हावाले वहार
पिडा भुलि अरु चहिन्न नयाँ वर्षले दिन्छ सारा।

#सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी आमा बाबा लगायत देश-बिदेशमा छरिएर रहनु भएका मेरा मान्यजन प्रियजन सम्पूर्णमा २०८० सालको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्नचाहनछु । यो वर्षले हजुरहरुको जीवनमा सधै खुसी छाओस र प्रगतिले शिखर चुमोस ।
Happy new year 2080
नयाँ बर्ष २०८० को पावन अबसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
NETRA BAHADUR KARKI

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४