Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाल सखा मन्टेश्वरीकाे छैंठाैं वार्षिकाेत्सव तथा पुरस्कार वितरण समाराेह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २५ २०७९
  • 1.8K
    SHARES

पोखरा । पोखरा २५ हनुमान चाेकमा रहेकाे बाल सखा मन्टेश्वरीले शनिवार विविध कार्यक्रम गरि छैठाैं वार्षिकाेत्सव मनाएकाे छ ।

साथै कार्यक्रममा शैक्षिक वर्ष २०७९ मा प्रिनर्सरीबाट कक्षा एकसम्म उत्कृष्ट भएका विद्यार्थी र विभिन्न शैक्षिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हाे ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने युकेजीबाट एक कक्षामा प्रवेश गरेका विद्यार्थीलाई दिक्षित गराईएकाे थियाे।

विगत ६ वर्षदेखि सञ्चालित यस विद्यालयले बालबालिकाको पढाई, सिकाईसँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएकाे छ ।

बालबालिका लक्षित विद्यालयमा २ वर्ष उमेरदेखिका करिव १ सय ३५ जना विद्यार्थी अध्ययरत छन् ।

कार्यक्रममा बाेल्दै दिव्यज्याेति आधारभुत विद्यालयका प्राधानाध्यपक चितानन्द त्रिपाठी, गाैरीशंकर आधारभुत विद्यालयका प्रधानाध्यपक डिल्लीराम तिम्सिना, श्रीराम त्रिपाठी लगायतले मन्टेश्वरीले बालबालिकालाई दिएकाे व्यवहारिक शिक्षालाई सजिलै आंकलन गर्न नसकिने बताए ।

उनीहरुले काँचाे माटाेका रुपमा लिईने बालबालिकालाई सामुदायिक विद्यालयका बालबालिकाका लागि राज्यले जति लगानी गरे पनि मन्टेश्वरीले जस्ताे साेचेअनुसारकाे व्यवहारिक ज्ञान दिन अझै पनि नसकिरहेकाे स्वीकार गरे ।

विद्यालयका संस्थापक अध्यक्ष रेवनाथ त्रिपाठीकाे अध्यक्षतामा एकाे कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यपक वसन्ती सापकाेटा त्रिपाठी र सञ्चालन माेहन त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४