काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका छन् ।
उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकारले असहयोग गरेको बताएका बालेनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन् ।